प्रयोगकर्ता:Santosh sapkota/प्रयोगस्थल

स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता हुँदै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको आयोजक संस्थाका रुपमा स्थापित हुन पुगेको ईप्लानेट प्रा.लि. का अध्यक्ष सन्तोष सापकोटा - See more at: http://nepalpati.com/news/25561/santosh-sapkota_gmail-news#sthash.RPMwXZou.dpuf


सन्तोष सापकोटालाई इन्डोनेसियामा विशिष्ट व्यक्तिको पदवी http://www.onlinekhabar.com/2016/04/417162/

अवार्डका लागि नेपालबाट इप्लानेट प्रालिका सन्तोष सापकोटाले मनोनयन गरेका थिए । अवार्ड विजेता श्रेष्ठ मेगा बैङ्क नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर छिन् । http://www.abhiyan.com.np/new/Articles/view/54065

इप्लानेट नेपालले आयोजना गर्ने मिसेज नेपालको तेस«ो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लिको सहभागिता रहने भएको छ ।मिसेस युनिभर्स क्यारोल लि मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउने इप्लानेट नेपालका अध्यक्ष तथा मिसेज युर्निभर्सका नेपाल निर्देशक सन्तोष सापकोटाले बताउनु भयो । सो तीन दिने नेपाल बसाइमा उहाले रक्षा नेपालमा आश्रित बालबालिकालाई भेट्ने कार्यक्रम रहेको छ । साथै मिसेज नेपालका प्रतिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिने कार्यक्रम रहेको सापकोटाले बताउनु भयो । http://madheshspecial.com/%E0%A4%AE%E0%A4%BF%E0%A4%B8%E0%A5%87%E0%A4%B8-%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%B8-%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A5%87/


इप्लानेट नेपालले आयोजना गर्ने मिसेज नेपालको तेस«ो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लिको सहभागिता रहने भएको छ । मिसेस युनिभर्स क्यारोल लि मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउने इप्लानेट नेपालका अध्यक्ष तथा मिसेज युर्निभर्सका नेपाल निर्देशक सन्तोष सापकोटाले बताउनु भयो । http://synergyfm.com.np/index.php?pageName=news-detail&id=12848


http://nepalpati.com/news/25561/santosh-sapkota_gmail-news

http://www.nepalirajatpat.com/inner-details.php?nid=1545

http://rojgarmanch.com/index.php?action=news&id=478



http://www.nepaljapan.com/%E0%A4%A6-%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B8-%E0%A4%85%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A1-%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%B8%E0%A4%82%E0%A4%9A%E0%A4%BE/