धुुुुलिखेल

काभ्रे जिल्लाको एक पर्यटकिय नगर धुलिखेल नगरपालिका हो । यहाँ रहेको हजार सिढी , सेल्फी ढुङ्गा यहाँ बाट देखिने मनोरम दृश्य अबलोकन गर्न दैनिक रूपमा धेरै पर्यटकहरु आउने गर्छ्न । सम्पादन गर्नुहोस्