प्रयोगकर्ता:Ramesh Bohara/प्रयोगस्थल

"नमस्ते बैतडी">गणेश धुरा ।।। बैतडी जिल्ला र डडेल्धुरा जिल्लाको सिमाना मा पर्ने अति नै रमणिय पर्बत को नाम हो गणेश को धुरा । यो पर्बत बैतडी को कैलपाल गा बि स मा पर्छ भने डडेल्धुरा को अजयमेरु मा पर्छ ।

                      बैतडी कैलपाल ९ डङसिली का सिल्ङ्गारुख पसल हरु बाट पुर्ब आधा घन्टा को ठाडो खुड्कुडी भन्ने प्राचीन काल मा बनेका ढुङ्गा हरु को खुड्किला चडेपछि घणेश धुरा को टाकुरो आउँछ । उक्त टाकुरा बाट डडेल्धुरा खलंगा र बैतडी को देहिमन्डौ पाटन लगायट विभिन्न ठाउ हरुको रमणिय दृश्य देक्न पाइन्छ ।
              यो ठाउ पुग्न अनरखोली मा झरेर दुई घन्टा पैदल हिन्नुपर्नेहुन्छ।अनि पाट्न बजार झरेर पनि दुई घन्टा सुर्नयागाढ देखि उकालो चढनु पर्छ ।।।