राजु झल्लु प्रसाद सम्पादन गर्नुहोस्

परिचय सम्पादन गर्नुहोस्

पिता रेवती रमण भट्ट र माता देवकी भट्टको जेठो छोरोका रुपमा २०५४ साल कार्तिक ०३ गते भारतको नयाँदिल्लीमा जन्मिएका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) स्थायी रुपमा धादिङ, मैधीमा बसोबास गर्ने गर्दछन् । अध्यनको शिलशिलामा काठमाडौं छिरेका झल्लु प्रसाद हाल काठमाडौंमा छन् । इतिहास,संस्कृति, वातावरण, पर्यटन विषयमा पत्रकारिताता एवम् साहित्य लेखन गरिरहेका उनी टुरशाला मिडियाका प्रधान सम्पादक एवं ‘आभा For Creativity’को सचीव हुन् ।