ज्याक ब्ल्याक

सम्पादन गर्नुहोस्

थोमस जयकोब "ज्याक ब्ल्याक" (जन्म अगस्ट २८ १९६९ ) एक अंेरिकन कलाकार, हास्य कलाकार लेखक र ठुला संगीतकार हुन। उन्ले धेरै फ्लिम हरुमा रोल गरिसकेका छन जस मध्य स्कुल अफ रक चै धेरै नै चर्चित भएको थियो। उन्को त्यो फ्लिम हेरेर धेरै मान्छेहरु ले संगीत को महत्वो बुजेका छन।