प्रयोगकर्ता:Prabal123koirala/प्रयोगस्थल

"हिग्स बोसोन"हरूलाई नै नेपालीमा ईश्वरीय कण भनिन्छ । यो कणको नाम पिटर हिग्सको नामबाट राखिएको हो जसले अरू वैज्ञानिकहरूको साथ १९६४ मा यस कणको अस्तित्वको बारेमा कुरा गरेका थिए ।