प्रयोगकर्ता:Padmalekhu/प्रयोगस्थल

बिहानिको रोशनीको मधुरता जस्तै,

साँझपख गोधुलिको,सुन्दरता जस्तै,

गाउ तिमी प्रीतका भाका, पुल्कित हओस मन,

वृक्ष खोपको को कोहिलिको माधुर्याता जस्तै।