प्रयोगकर्ता:NeelAbodh/प्रयोगस्थल

नेपालमा रेल यातायात लाइ सडक ले छायाँमा पारेको देखिन्छ । जस्को कारण हजाराैं कोस सडक बनिसक्दा पनि रेलमार्ग केही कोस मा मात्र सिमित छ । पछिल्लो केही समयमा यता मात्र नेपालको रेल मार्ग विस्तारमा ध्यान जान थालेको छ जस्का उदाहरण पुर्व-पश्चिम रेलमार्ग अनि काठमाण्डाैं-केरूङ रेलमार्ग जस्ता ठुला अायोजनालाइ मान्न सकिन्छ ।