प्रयोगकर्ता:Nabi baks/प्रयोगस्थल

क़ुरानी नसीहत(Quran-quotes)

1. नाहक कुनै मासूम को कत्ल (हत्या) अल्लाह तबारक व ताला ले हराम भनेको छ।
2. जो अल्लाह बाहेक कोही अरुलाई परवरदिगार को रुप मा पुकारदैनन्, उस्को ठुलो ठुलो गुनाह माफ हुन सक्छ।
3. आकाश र धरती को रहस्य को सम्बन्ध अल्लाह सँग छ ।
4. जो आख़िरी दिन (क्यामत्) मा ईमान राख्दैन, उस्को मार्गदर्शी अल्लाह्ले गर्दैन।
5. रमज़ान लाई रहमत र बरकत को महीना भनिएको छ।
6. कुरआन हामिलाई इज़्ज़त र ताक़त बख़्शन आएको हो।
7. क़ुरआन हिदायत को नूर हो, जाहिलियत को अंधेरो मा रोशनी को किरन।
8. क़ुरआन मजीद को कएउं आयत मा कुरआन लाई नूर भनिएको चा ।
9. क़ुरआन मजीद किताबे हिदायत हो यो मुर्दा ज़मीर को लागी होईनइ ।
10. क़ुरआन किताबे हिदायत हो र यो उन्को लागी हो जो तेस्को मुतलाशी हुन्छ ।
11. रमज़ानुल मुबारक को सबै भन्दाअ अज़ीम नेअमत कुरआन हो।
12. रमज़ान को फज़ीलत लैलतुलक़द्र या शबे क़द्र को तेस्मा हुनु हो।
13. शबे क़द्र हज़ार महीना भन्दाअ बेहतर हुन्छ।
14. कुरआन को पहिलो "वही" रमजान महिना मा गारे हिरा मा नाजिल भएको थियो।
15. क़ुरआन मजीद को एक-एक आयत मा हिकमत को ख़ज़ाना पोशीदा छन्।
16. क़ुरआन मजीद को कुल हुरुफ को तादाद ३,२३,७६० हो।
17. क़ुरआन मजीद को कुल आयत को तादाद ६६६६ हो।
18. क़ुरआन हकीम २२ बर्ष ५ महिना र १४ दिन को अवधी मा नाज़िल भएको हो।
19. कुरआन एक एस्तो ज्योती हो जस्को हक़ मा हुनु बजाए ख़ुद रोशन छ ।
20. पढौं, बुझौं, अनि आमाल गरौं एसैको लागी कुरआन औतरित भएको हो ।
21. अल्लाह ले आमा बुवाअ सँग राम्रो बर्ताव को ताकीद ग्रेको छ।
22. जो जो राम्रो काम गर्छ अल्लाह उस्लाई उस्को अज्र जरुर दिने छ ।
23. जो ईमान ल्याउछ र राम्रो काम गर्छ अल्लाह उस्को बुराइ गरिदिने छ ।
24. जो अल्लाह बटो मा संघर्ष गर्छन उ खुद आफ्नो लागी गर्छ।
25. कुरआन सिकेर अरु सम्म फर्वार्ड गर्नु पनि सवाब को काम हो ।
--मुज्तर १८:१३, २० डिसेम्बर २०१४ (युटिसी(UTC))