प्रयोगकर्ता:Meudihawa village/प्रयोगस्थल

​हाम्रो भैरहवा सहरको दक्षिनमा स्थित वार्ड न : २ मेउडिहवा संस्कृति, परम्परा, भाषा, र सभ्यतामा एक निकै धनी गाऊ हो।

यहाँ विभिन्न भाषा बोलिने गरिन छ ,जस अन्तर्गत मुख्य रुपले सबभन्दा धेरै बोलिने भाषा भनेको भोजपुरी ,अवधि अनि नेपाली हो। यस गाउका शिमा पाथ ,वाटिका पाथ,मेउडिहवा चोक,कलिमाई पाथ , हरिजन टोल ,मगर टोल अनि पंचावातिका(jungle tole) मिलाएर लगभग ८०% मनिष शिक्षित छन्।

यहाका प्रमुख ठाँउ श्री दुर्गा मन्दिर ,श्री कोताही मन्दिर,श्री कलिमाई मन्दिर ,राधा कृष्ण मन्दिर ,शिव गणेश मन्दिर अनि पिकनिक खेल्ने ठाँउ पंचावाटिका पनि एक हो।

शिक्षको हिसाबले हेर्ने हो भने श्री मेउडिहवा प्राथमिक विधालय ,श्री बल बाहिर उचा. मा. वि.ले निरन्तर शिक्षा दिदै आइरहेको छ।

औधोगिग क्षेत्रमा पनि हाम्रो गाऊ कम छैन। यहाँ दुइ उधोगहरु अहिले छन् र ति हुन् , श्री मनकामना खाद्य उधोग अनि श्री विन्धयावास्नी चेेामिन उधोग छन् ।

सामाजिक सञ्जाल(social network )को क्षेत्रमा निकै राम्रो योग्धन छ। यहाँ थुप्रै समितिहरु छन्। जस्तै श्री जय जग्दम्बे किशोर बल समिति,श्री विन्धयावास्नी युवा समिति ,श्री मचपुचारे कलब आदि l

कृषिको क्षेत्रमा एकदम राम्रो उत्पादन हाम्रो गाऊ बाट हुन्छ।

प्रभिदिक क्षेत्रमा मेउडिहवा चोकमा रहेको साइ बाबा डिजिटल फोटो स्टुडियो मेउडिहवा चोकको पहिलो फोटो स्टुडियो र पहिलो वाई फाई(wi-fi) सुविधा उपब्लाब्दा गराउने पसल पनि हो../तर अहिले यहाँ धेरै वाई फाई भएका छन्। आधिक जानकारीको लागि www.meudihawa.weebly.com

you must visit to Meudihawa. so thank you for viewing our website धन्यवादi​