प्रयोगकर्ता:Meghraj Rasaili/प्रयोगस्थल

सामान्यत: १८ वर्ष मुनीका किसोर किसोरीको विवाह अभिभावकको अनुमति वा बिना अनुमति गरे पनि त्यसलाई वाल विवाह मानिन्छ। वाल विवाहले उनीहरुको शारीरिक तथा मानसिक विकासमा समेत बाधा पुर्याउछ। त्यसैले नेपालको ऐनले वाल विवाहलाई बर्जित गरेको छ।