डोटेली विकिपिडीया सम्बन्धि कार्यशाला कार्यक्रम

सम्पादन गर्नुहोस्

इन्कुबेसनमा रहेको डोटेली विकिपिडीयालाई बाहिर ल्याउनको लागि सम्बन्धित क्षेत्रमा डोटेली विकिपिडीया सम्बन्धि भेटघाट कार्यक्रम सम्पन्न गर्न |

  • १. सम्पूर्ण नेपाली तथा डोटेली विकिपिडीयनहरुलाई डोटेली भाषामा सम्पादन कार्यको शिक्षा प्रदान गर्नु |
  • २. सक्रिय प्रयोगकर्ताको संख्यामा ब्रिधि गर्नु |
  • ३. नयाँ प्रयोगकर्तालै स्वागत गर्न |
  • ४. लेखको स्तर ब्रिधि गर्न |


  • मिति २०७३/०३/०१/ देखि २०७३/०३/०२ सम्म- २ दिन |
  • प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली, नेपाल |
 
श्री प्रतिभा सामुदायिक पुस्तकालयको भवन


  • रु १२,०००|-


  1. Number of active editors involved: 10
  2. Number of new registered users: 20
  3. Number of individuals involved: 30
  4. Number of new images/media added to Wikimedia article pages: media
  5. Number of articles added or improved on Wikimedia projects: 15
  6. Number of bytes added to and/or deleted from Wikimedia projects: 5000 bytes