प्रयोगकर्ता:Hisubash khatiwada/प्रयोगस्थल

हामी एउटा कुरा सोची रहेका हुन्छौ तर अर्को कुरा गरिरहेका हुन्छौ , यस्तै मनले एउटा र दिमागले अर्कै ,बचनले एउटा र बास्तबिकतामा फरक यस्ता धेरै कुराहरु छन् जसले हामी लाई देंनिक धेरै तल परिरहे जस्तो लाग्छ ! तेसैले हामी परिबर्तन चाहानंछौ भने आफै बाट सुरुवात गर्नु पर्छ !यस्ता सबै साना कुराहरु बाटै हामीले सिक्न जरुरि छ !!