प्रयोगकर्ता:Bishnu neupane/प्रयोगस्थल

नेपाली साहित्यमा छन्दोबद्ध कविताको स्थान महत्वपूर्ण हुँदा हुँदै पनि विगत केही समयदेखि यसका प्रयोग कर्ताहरूको संख्यामा कमि हुँदै गरेको महशुस गरिएको छ । कसैले विना अध्ययन यसलाइ लयले बाँचेको कविता भने त कसैले हेला गरेर लेघ्रो तान्ने कविता भने तर यसको मर्म,भाव र यसका सुत्रहरूलार्इ ख्याल गरेर यसैमा डुब्न सक्ने विद्वानहरूले त्यसको प्रतिवाद गर्नु जरूरी छ ।