प्रयोगकर्ता:Bishaldev100/प्रयोगशाला, नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी

प्रयोगशाला   नेपालको राजनीति  सम्बन्धि पुस्तक हो | यसका लेखक सुधिर शर्मा हुन्  | नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी’ पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरुको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ। यो किताबलाई फाइन प्रिन्ट्सले बजारमा ल्याएको हो |

References सम्पादन गर्नुहोस्

[[श्रेणी:नेपाल सरकार]]