प्रयोगकर्ता:Beni Shahi/प्रयोगस्थल
यो प्रयोगकर्ता Beni Shahiको प्रयोगस्थल हो। एक प्रयोगकर्ता प्रयोगस्थल प्रयोगकर्ता पृष्ठको उपपृष्ठ हो। यो प्रयोगकर्ताद्वारा परीक्षण र पृष्ठ विकास गर्ने स्थल हो। विश्वकोषको लेख होइन्। तपाईँ आफ्नै प्रयोगस्थल सृजना वा सम्पादन यहाँ गर्नुहोस्। अन्य प्रयोगस्थलहरू: मुख्य प्रयोगस्थल | स्वशिक्षा प्रयोगस्थल | रूपरंग प्रयोगस्थल | सहायता पृष्ठ | सन्दर्भ प्रयोगस्थल | ध्यान प्रयोगस्थल | ढाँचा प्रयोगस्थल मस्यौदा लेखन समाप्त भयो? विकिपिडियामा सम्भावित समावेशको लागि के तपाईँ अनुभवी सम्पादकले यसलाई समीक्षा गरुन भन्ने चाहनुहुन्छ? |
सफलता
खप्तड स्वामीले नै भनेका छन्, ‘दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।’ भाग्यमा निर्भर भएर निस्क्रिय बस्नु आफैमा मूर्खता हो । महान बैज्ञानिक स्टिफल हकिङ्गले भनेका छन्, ‘म केवल बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेका हुन्छु ।’ वास्तवमा बच्चाले जस्तै हरेक कुरामा जिज्ञासा र चासो राख्नुपर्छ । सर्वज्ञाता भएर अरुको कुरा नसुन्ने, नबुझ्ने प्रवृत्तिले हामीलाई अगाडि बढ्नबाट रोक्छ । व्यक्ति जेमा रमाउँछ, जेमा खुसी हुन्छ त्यसैमा अगाडि जाने बाटो बनाइदिनुपर्छ, घरमा अभिभावकले अनि संस्थामा व्यवस्थापकले । नाम (बेनी शाहि)