प्रयोगकर्ता:Beni Shahi/प्रयोगस्थल

सफलता

        खप्तड स्वामीले नै भनेका छन्, ‘दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।’ भाग्यमा निर्भर भएर निस्क्रिय बस्नु आफैमा मूर्खता हो । महान 
बैज्ञानिक स्टिफल हकिङ्गले भनेका छन्, ‘म केवल बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेका हुन्छु ।’
      वास्तवमा बच्चाले जस्तै हरेक कुरामा जिज्ञासा र चासो राख्नुपर्छ । सर्वज्ञाता भएर अरुको कुरा नसुन्ने, नबुझ्ने प्रवृत्तिले हामीलाई अगाडि 
  बढ्नबाट रोक्छ । व्यक्ति जेमा रमाउँछ, जेमा खुसी हुन्छ त्यसैमा अगाडि जाने बाटो बनाइदिनुपर्छ, घरमा अभिभावकले अनि संस्थामा व्यवस्थापकले ।                        
                                                                                 
                                                                                                     नाम (बेनी शाहि)