प्रयोगकर्ता:ॐकार धार्मिक सेवा समिति/प्रयोगस्थल

ओमकार धार्मिक सेवा समिति कपन, काठमाडौँ एउटा बिसुद्द सामाजिक एबम धार्मिक संस्था हो जसले हिन्दु सनातन धर्मको संरक्षण,सम्बर्धन गर्दै समाज सेवा गर्नुको साथै मठ,मन्दिर, पाटी,पौवा धर्मशाला,बृद्दआश्रम,अनाथालय निर्माण कार्यमा सहयोग गर्ने, सबैखाले विभेद को अन्त्य गर्न चेतनामुलक कार्यक्रम संचालन गर्ने र सबैखाले बिपतमा परेका हरुको उद्दारमा सहभागी हुने उद्देश्का साथ काठमाडौँ जिल्ला प्रशासन कार्यलय मा २०७३ बैशाख १३ गते दर्ता भयको गैर सरकारी साथ हो!!