फरनान्डो टोरेस फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन। यिनको जन्म 20 March 1984 मा भएको हो। टोरेसले यिनको carrier Atlético Madrid प्रराम्भ गरेका हुन।उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन। यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले FA Cup and the UEFA Champions League जितेका छन। यिनले ५ बर्श को उमेरमानै फुतबल क्लब join गरेका थिए। आहिले यि फुटबल खेलाडि चेल्सि क्लब बाट खेल्छन। यिनले चेल्सिकोलागिपनि धेरै महत्वपुर्ण गोल गरेका छन।