प्रयोगकर्ता:दिपेन्द्र कुमार रावत/प्रयोगस्थल

दैलेख जिल्ला चामुण्डा निवासी दिपेन्द्र कुमार रावत बुबा सहिद प्रदिप रावत तथा आमा टुल्की रावत का माइला छोराको रूपमा २०४७ साल माघ १७ गते दैलेख को चामुन्डा गाबिस वडा नम्बर ९ काफलगैरा हालको चामुण्डा बिन्द्रासैनी नगरपालिका वाड न १ मा जन्मिनु भएको हो ।हाल आएर उहाँ गुर्भाकोट नगरपालिका १४ गुमिमा बस्नुहुन्छ नेकपा माओवादी केन्द्र गुमि को अध्यक्ष तथा योङ कम्युनिस्ट लिग नेपाल YCL गुर्भाकोट नगर को अध्यक्ष समेत हुनुहुन्छ उहाँ कर्मठ योग्य दक्ष इमानदार समाजसेवी को रुपमा चिनिनु हुन्छ ।महिला हिंसा बाल हिंसा बाल बिबाह सबन्धी सामाजिक समस्य मा सबैलाई सहयोग गर्नुहुन्छ