'प्रमोद अग्रहरि एक नेपाली अभिनेता हुन्। उनले फिल्म उमा बाट आफ्नो फिल्म डेब्यू गरे।[१] उहाँ ह्वाइट सन, ग्याङ्स्टर ब्लुज, कथा काठमाडौ आदि चलचित्रहरूका लागि परिचित हुनुहुन्छ। उनि नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन।[२][३][४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्