प्रथम विश्वयुद्धमा शाही नेपाली सेना

पहिलो विस्व युद्ध

पहिलो विश्वयुद्धमा शाहीनेपाली सेना का फर्ष्ट राइफल, काली बक्स, सम्शेर दल, जवर जंग, पसुपती प्रसाद, भैरबनाथ, सेकेन्ड राइफल, भैरंग, तथा श्रीनाथ गण हरूले भाग लिए। १४००० नेपाली सेना भारतमा तैनाथ गरियो सैनिक हरू मार्टीन हेनरी तथा इनफिल्ड राइफलले सुसज्जित थिए। नेपाली सेना का मुख्य कमानडर हरू जनरल बबर सम्शेर, जनरल तेज सम्शेर तथा जनरल पदम सम्शेर रहेका थिए।नेपाली सेनाको साहस, कर्तब्यपरायणता तथा जुझारूपनको पहिलो विस्वयुद्धमा पुन एक चोटी मुक्त कंठाले प्रसंसा गरियो।

,,