प्रथम दाखिला प्रथम निकासी

नाम अनुरुप भण्डारमा जुन सामग्री पहिला प्राप्त भएको सामग्री निकासी गर्ने तरिकालाई प्रथम दाखिला प्रथम निकासी भनिन्छ । यस तरिकामा पहिला प्राप्त गरेको सामग्री भण्डारमा रहुन्जेल सो भन्दा पछि प्राप्त भएको सामग्रीलाई निकासी गरिदैन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्