प्रतिश घर्ती क्षेत्री (जन्म २२ मे २००४) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१] उनले बायाँ हाते मिडियम बलिङ र दाहिने हातले ब्याटिङ गर्छन्। उनले घरेलु खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गरेका छन्। उनले यु–१६ ढाँचामा पनि नेपालको प्रतिनिधित्व गरेका छन्।[२]

प्रतिश जीसी
व्यक्तिगत जानकारी
नामप्रतिश घर्ती क्षेत्री
जन्म (2004-05-22) २२ मे २००४ (उमेर १९)
प्युठान, नेपाल
ब्याटिङदाहिने हात
भूमिकाबायाँ हात मध्यम
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप ३७)२७ फेब्रुअरी २०२३ v पपुवा न्युगिनी
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ जुलाई २०२३ v युएई
Only T20I (cap ४५)२१ अक्टोबर २०२३ v हङकङ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Pratis GC", ESPN Cricinfo, अन्तिम पहुँच ५ मार्च २०२३ 
  2. "Pratis GC", Cric Nepal, अन्तिम पहुँच २७ मार्च २०२३