प्रजातान्त्रिक राष्ट्रिय मंच २०००

प्रजातान्त्रिक राष्ट्रिय मंच २००० (Democratisch Nationaal Platform २०००) सुरिनाममा एउटा राजनीतिक दल हो | दल २०००मा स्थापना गरियो | ए. अलिबुक्स दलको अध्यक्ष हो | ज.अ. भिज्देन्बोष दलको नेता हो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्