प्रगतिशील मजदुर र किसानहरूको सङ्घ

प्रगतिशील मजदुर र किसानहरूको सङ्घ (Progressieve Arbeiders en Landbouwers Unie) सुरिनाममा एउटा समाजवादी राजनीतिक दल हो | दल १९७४मा स्थापना गरियो |[१] ज. होक दलको नेता हो |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्