पोर्टल:सामग्रीहरू/रूपरेखाहरू/सन्दर्भ
- पुस्तक – पुस्तक वा किताब शव्द, चित्र, लगायत बिभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो । आजको नयाँ जमानामा किताब बिधुतीय पनि हुन सक्छ जस्लाई (इ-बूक्) भनिन्छ । केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन् । सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई किल्लाले ढाकिन्छ । पुस्तकहरूको ठूलो समूहलाई पुस्तकालय भनिन्छ । कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ ।
सन्दर्भ कार्यहरू बारे थप ... |