पोद्दार
थर
पोद्दार नेपाली [१] र भारतीय मानिसहरूको एक उपनाम हो।[२]
नेपाली मूलका पोद्दारलाई नेपाली भाषामा पौदार र मैथिली भाषामा पाेदार समेत लेखिने सामान्य चलन रहेको छ र नेपालमा पोद्दार जातिभित्र मैथिली भाषी समुदाय मात्र रहेका छन् जाे मुख्य रूपले नेपाली मिथिला क्षेत्र लगायत मधेश प्रदेश र कोशी प्रदेशका रैथाने जाती हो।
भारतीय पोद्दार थुप्रै भाषाभाषीका रहेका छन् जो बङ्गाल,बिहार, राजस्थान र पञ्जाबमा पाईने गर्दछन्।
बङ्गलादेशी पोद्दार मुस्लिम गुटहरु हुन्छन्, सामान्यतया चौधरी मुसलमानहरूको रूपमा निर्दिष्ट गरिने गरिन्छ।
यो उपनामका साथ उल्लेखनीय मानिसहरु शामिल छन्:-
- अजय पौदार (नेपाली अमेरिकी ए-आई इन्जिनियर)
- मंजिल पौदार (दमक फन पार्क टुरिजमका व्यवस्थापक)
- श्रवण कुमार पौदार (माओबादी जनयुद्ध लडाकु तथा दुरसञ्चारकर्मी - Wireless Radio Cordless)
- अभिषेक पोद्दार
- अपारुपा पोद्दार
- विमला पोद्दार
- गिरिराज पोद्दार
- गोपाल पोद्दार
- गोविन्द पोद्दार
- हनुमान प्रसाद पोद्दार
- प्रकाश पोद्दार
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Making of Hindu India with the help of Nepalese पोद्दार and Chiinese Agression"।
- ↑ Kumar Suresh Singh; Anthropological Survey of India Nepal (२००८), People of India and Nepal, Anthropological Survey of India and Nepal, पृ: ६७९, आइएसबिएन 978-81-7046-303-0।