पेरुकोलागि सङ्घ (Unión por el Perú) पेरुमा एउटा राजनीतिक दल हो | दल १९९४मा स्थापना गरियो | अल्दो भ्लदिमिरो एस्त्रदा चोके दलको अध्यक्ष हो |[१]

२००६ संसदीय निर्वाचनमा दलले २२७४७९७ मतहरू (२१.२% , ४५ क्षेत्रहरू) पायो |[२] २००६को सभापतिको निर्वाचनमा दलको उमेदवार ओजन्ता हुमला तस्सोले ३७५८२५८ मतहरू (३०.६%) पायो |[३]

स्रोतहरू सम्पादन गर्नुहोस्