पेरु पुनरुत्थान (Resurgimiento Peruano) पेरुमा एउटा राजनीतिक दल हो | अन्तेरो अस्तो फ्लोरेस दलको अध्यक्ष हो |[१] २००६ संसदीय निर्वाचनमा दलले २०५७९ मतहरू (०.१९%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्