पेटेन्ट
(पेटेण्टबाट अनुप्रेषित)
पेटेन्ट वा एकस्व कुनै पनि अनुसन्धानकर्तालाई वा उसको मनोनित व्यक्तिलाई उनको अनुसन्धान सार्वजनिक बनाउनको लागि दिइने विशेष अधिकारको समूह हो। “एकस्व” भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा सूत्रद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई जनाउँछ।[१] यो एक निश्चित अवधिको लागि दिइन्छ।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- बौद्धिक सम्पत्ति कार्यालयहरूको निर्देशिका, विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआईपीओ) द्वारा बनाइएको
- एकस्व कार्यालयहरू वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-१० मिति, बेलायती पुस्तकालयद्वारा राखिएको