पूँजि
(पूँजीबाट अनुप्रेषित)
शेयरधनीले संस्थामा लगानी गरेको साँवा रकमलाई पूँजि (अङ्ग्रेजी: Capital) भनिन्छ । संस्थाको प्राथमिक श्रोत भनेको नै पूँजि हो र यहि रकमबाट संस्थाले आफ्नो व्यावसाय सञ्चालन गर्दछ ।

"https://ne.wikipedia.org/w/index.php?title=पूँजि&oldid=661384" बाट अनुप्रेषित