पुलुकिसी नाच काठमाडौँ उपत्यकाका नेवार समुदायले इन्द्रजात्राको उपलक्षमा नाच्ने परम्परागत नृत्य हो । देवताका राजा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा(किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ ।

पुलुकिसी नाच हेर्दै सर्वसाधारण
पुलुकिसी नाच