पुलुकिसी नाच
पुलुकिसी नाच काठमाडौँ उपत्यकाका नेवार समुदायले इन्द्रजात्राको उपलक्षमा नाच्ने परम्परागत नृत्य हो । देवताका राजा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा(किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=पुलुकिसी_नाच&oldid=870640" बाट अनुप्रेषित