पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क

पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसको स्थापना सन् १९४४ मा भएको थियो र यसको मुख्यालय वासिङ्टन, डी.सी., संयुक्त राज्य अमेरिकामा रहेको छ, यो विश्व बैङ्क समूहको ऋण दिने शाखा हो। बैङ्कले मध्यम आय भएका विकासोन्मुख देशहरूलाई ऋण प्रदान गर्दछ। यो विश्व बैङ्क समूह बनाउने पाँच सदस्य संस्थाहरूमध्ये पहिलो हो।[१]

पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क
गठन१९४४; ८० वर्ष अघि (१९४४)
प्रकारविकास वित्त संस्था
कानुनी वैद्यतासन्धि
लक्ष्यविकास सहायता, गरिबी न्यूनीकरण
प्रधान कार्यालयवासिङ्टन, डी.सी.
सदस्यता
१८९ देशहरू
मूल सङ्गठनहरू
विश्व बैङ्क समूह
वेबसाइटworldbank.org/ibrd

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ottenhoff, Jenny (2011). World Bank (Report). Center for Global Development. http://cgdev.org/content/publications/detail/1425482. अन्तिम पहुँच मिति: 5 June 2012.