पुणे सम्झौता
पूना सम्झौता सन् १९३० मा ब्रिटिश भारत सरकारको व्यवस्थापिका चुनावमा आरक्षणको विशयमा महात्मा गान्धी र अम्बेडकर बीचमा भएको एउटा सम्झौता हो। यसलाई २४ सेप्टेम्बर १९३२ मा पुणेमा बनाइएको थियो। उनीहरू अन्तमा पछडिएको वर्गलाई १४८ चुनावी सिट दिन सहमत भए। [१]
चुनावी सिटको बाडफाड
सम्पादन गर्नुहोस्मद्रास | ३० |
बम्बई र सिन्ध | १५ |
पंजाब | ८ |
बिहार र उड़ीसा | १८ |
केन्द्रीय प्रान्त | २० |
असम | ७ |
बंगाल | ३० |
संयुक्त प्रान्त | २० |
कुल | १४८ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Original text of the Poona pact", ambedkar.org, अन्तिम पहुँच २९ नोभेम्बर २०१७।