प्रेमलाल सिंह

(पी एल सिंहबाट अनुप्रेषित)

प्रेमलाल सिंह अथवा पी एल सिंह नेपालका राजनीतिज्ञ तथा काठमाडौँ महानगरपालिकाका पहिलो नगर प्रमुख हुन्।