सन् १६४२ मा ब्लेइज पास्कल नाम गरेका एक जना फ्रेन्च गणितज्ञले पहिलो मेकािनकल क्याल्कुलेटर बनाएका िथए जसको नाम पास्कलाइन रािखएको िथयो। यसलाइ अको शब्दमा पास्कलको क्याल्कुलेिटड र एडिग मे िसन पनि भनिन्छ ।