पाउरोटी

डफबाट बनाइने मूख्य खाद्यवस्तु

पाउरोटी पिठो लाइ रापक मा पकाइ तयार पारिएको एक हलुका रोटिको किसिम लाइ भनिन्छ । बनाइने पिठो,मीश्रण,स्वाद र अाकार अनुसार पाउरोटी धेरै थरिका हुँन्छन । पाउरोटी बनाउँने व्यवसाय वा संस्थालइ रापघर वा पाउरोटीघर भनिन्छ ।

सेतो पाउरोटी