उत्पादनको परिमाणसँग प्रत्यक्ष सम्बन्धित लागतलाई परिवर्तनीय लागत भनिन्छ तथा यस प्रकारको लागत उत्पादको परिमाण थप घट भएको अवस्थामा लागत पनि बढ्ने वा घट्ने हुन्छ । परिवर्तनीय लागतको रकम उत्पादनको परिमाण अनुरुप घट वढ भएता पनि परिवर्तनीय लागतको प्रतिइकाइ लागत भने समान हुने गर्दछ । उदाहरणको लागि एउटा सामान उत्पादन गर्न रु. १० को सामग्री लाग्दछ भने दुईवटा सामान उत्पादन गर्न रु. २० को सामग्री लाग्दछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्