एन्थरमा परागकण बन्दछ्न् । त्यस्तै गाइनोसियमको अण्डाशय मा ओभ्युलहरु हुन्छ्न् । एन्ड्रोसियममा भएको परागकण गाइनोसियमको स्टिग्मा सम्म पुग्ने प्रक्रियालाई परागसेचन भनिन्छ ।
यो प्रकृया दुई प्रकारको हुन्छ :
१. स्वपरागसेचन
२. परपरागसेचन