पन्ध्रौँ पञ्चवर्षीय योजना (नेपाल)

पन्ध्रौँ पञ्चवर्षीय योजना वि.सं.२०७६ देखि वि.सं.२०८० सम्मको निम्ति नेपाल सरकारको पञ्चवर्षीय योजना हो। सरकारले "समृद्ध नेपाल, सुखी नेपाली" र वर्तमान पन्ध्रौं योजना (२०१९-२०२४) मा महत्वाकांक्षी लक्ष्यहरू २०२२ सम्ममा २०३० को एजेन्डा प्राप्त गर्ने र २०३० सम्ममा मध्यम आय भएको देश र २०४३ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ। योजनाले नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय कम्तीमा १२,१०० डलर पुर्याउने लक्ष्य राखेको छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्