तेह्रथुमको बसन्तपुरबाट ३ कि.मी. पश्चिममा फुलेक गा.वि.स.मा पर्ने पट्टेक डाडाँ १ घण्टाको पैदल यात्रामा पुगिन्छ । समुन्द्र सतहदेखि २५०० मी.को उचाईमा पर्ने पट्टेक डाडाँ सूर्योदय र सर्ूयास्तको लागि प्रसिद्ध छ। [१]

सन्धर्भ सामग्री: सम्पादन गर्नुहोस्

  1. http://www.tourismofficekvt.gov.np/places/patekdhada/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति