पाँच रत्नहरुको समूहलाई पञ्चरत्न भनिन्छ यस अन्तर्गत मुगा, निलम, पुष्पराज, मोती, हिरा पर्दछ। यसलाई छोकरीमा "मुनिपुमोही मु= मुगा नी= निलम पु= पुष्पराज मो= मोती ही= हिरा" भनेर सम्झन सकिन्छ।