पँधेरो अथवा पनेरो नेपालको पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो। नेपाली बृहत् शब्दकोशमा यसलाई खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय भनेर चिनाइएको छ।[]

पहाडी भेगमा रहेको पँधेरो

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नेपाली बृहत् शब्दकोश, आइएसबिएन 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान