"न्यु रुल्स" उनको स्व-शीर्षक पहिलो स्टुडियो एल्बम (सन् २०१७)बाट अङ्ग्रेजी गायिका डुआ लिपाको गीत हो। ट्र्याक इयान किर्कपट्रिकले क्यारोलिन आइलीनएमिली वारेनको अतिरिक्त लेखोटको साथ लेखेका र निर्माण गरेका थिए। यो १५ जुलाई २०१७ मा संयुक्त अधिराज्यको समकालीन हिट रेडियोमा एल्बमको छैठौं एकलको रूपमा जारी गरिएको थियो, संयुक्त राज्य अमेरिकामा २२ अगस्तमा यही ढाँचामा जारी गरिएको थियो।

"न्यु रुल्स"
डुआ लिपाको एकल
सार्वजनिक१५ जुलाई २०१७ (2017-07-15)
ढाँचा
स्टुडियो
किसिम
लम्बाई:२९
लेबलवार्नर ब्रदर्स
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • इयान किर्कपट्रिक
डुआ लिपा एकल कालक्रम
"लस्ट इन योर लाइट"
(२०१७)
"न्यु रुल्स"
(२०१७)
"होमसिक"
(२०१७)
साङ्गीतिक भिडियो
"न्यु रुल्स" युट्युबमा हेर्नुहोस्

ट्र्याक सूची सम्पादन गर्नुहोस्

डिजिटल डाउनलोड - ध्वनिक[१]
क्र.सं.शीर्षकलम्बाइ
१."न्यु रुल्स" (ध्वनिक)३:३३
डिजिटल डाउनलोड - इनिसियल टक रिमिक्स[२]
क्र.सं.शीर्षकलम्बाइ
१."न्यु रुल्स" (इनिसियल टक रिमिक्स)३:४४
डिजिटल डाउनलोड - रिमिक्स ईपी[३]
क्र.सं.शीर्षकलम्बाइ
१."न्यु रुल्स" (क्रिम रिमिक्स)४:४०
२."न्यु रुल्स" (फ्रिडो रिमिक्स)३:३३
३."न्यु रुल्स" (एसजी लुईस रिमिक्स)४:१३
४."न्यु रुल्स" (एमआरके क्लब मिक्स)४:४४
५."न्यु रुल्स" (एलिसन वन्डरल्यान्ड रिमिक्स)४:२३
सिडी एकल[४]
क्र.सं.शीर्षकलम्बाइ
१."न्यु रुल्स"३:२९
२."न्यु रुल्स" (ध्वनिक)३:३३
डिजिटल डाउनलोड - प्रत्यक्ष[५]
क्र.सं.शीर्षकलम्बाइ
१."न्यु रुल्स" (प्रत्यक्ष)४:३५

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "New Rules (Acoustic) by Dua Lipa", iTunes Store, अन्तिम पहुँच २१ अक्टोबर २०१७ 
  2. "Dua Lipa「New Rules (Initial Talk Remix) - Single」", iTunes Store, अन्तिम पहुँच २३ नोभेम्बर २०१७ 
  3. "New Rules (Remixes - EP) by Dua Lipa", iTunes Store, अन्तिम पहुँच ४ नोभेम्बर २०१७ 
  4. "New Rules (2-Track) – Dua Lipa: Amazon.de: Music", Amazon.de, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  5. "TIDAL: Listen to New Rules (Live) on TIDAL", Tidal 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्