नेली किम फर्टाडो (अङ्ग्रेजी: Nelly Kim Furtado, जन्म २ डिसेम्बर १९७८) एक क्यानाडाकी गायिका-गीतकार, रेकर्ड निर्माता तथा अभिनेत्री हुन्। फर्टाडो भिक्टोरिया, ब्रिटिस कोलम्बिया, क्यानाडामा हुर्केकी हुन्।

नेली फर्टाडो
नेली फर्टाडो २०१० में
व्यक्तिगत विवरण
वास्तविक नामनेली किम फर्टाडो
जन्म (1978-12-02) २ डिसेम्बर १९७८ (उमेर ४५)
उत्पत्तिभिक्टोरिया, ब्रिटिस कोलम्बिया, क्यानाडा
विधापप, रक, लोकगीत, आर एन्ड बी, लेटन पप, हिप होप, डान्स पप, विश्व सङ्गीत
पेशागायक-गीतकार, रेकर्ड निर्माता, सङ्गीतकार, अभिनेत्री
वाद्ययन्त्रआवाज, गिटार, किबोर्ड, उकुलेले, ट्रोमबोन
सक्रिय वर्ष१९९६- वर्तमान
लेबलड्रिमवर्क्स, गेफेन, एमएमजी, यूनिवर्सल म्युजिक लैटिनो
वेबसाइटNellyFurtado.com

फर्टाडोलाई प्रसिद्धी उनको आफ्नो पहिलो एल्बम वोआ, नेली! तथा त्यसको एकल गीत "आई एम लाइक अ बर्ड"बाट प्राप्त भयो जसले उनलाई वर्ष सन् २०११ को एकल गीतको लागि जुनो पुरस्कार र सन् २००२ को उत्कृष्ट महिला पप भोकल पर्फर्मेन्सको ग्र्यामी अवार्ड जिताएको थियो। उनले विभिन्न गीत गाएकी छन् भने अभिनय जीवन पनि सफल बनाएकी छिन।

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्