नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) नेपालको एक साम्यवादी दल थियो। नेकपा (एकता केन्द्र) को गठन २०४७ मङ्सिर ३ मा, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर सङ्घ र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)को विलयबाट भएको थियो। त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) छाडेर गएका बाबुराम भट्टराई र शितलकुमार कोइरालाको नेतृत्वमा आएको एउटा समूह पनि पार्टीमा सामेल भएको थियो।[१] संयुक्त जनमोर्चा नेपाल यसको निर्वाचक मोर्चाको रूपमा रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)
स्थापना३ मङ्सिर २०४७
विघटन२०५७
समायोजननेकपा (मशाल)
नेकपा (चौथो महाधिवेशन)
सर्वहारा मजदुर सङ्घ
नेकपा (जनमुखी)
अग्रकालीननेकपा (एकता केन्द्र-मसाल)
निर्वाचक मोर्चासंयुक्त जनमोर्चा नेपाल
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्