नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव

नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव नेपालमा वर्षेनि हुने आदिवासी चलचित्र महोत्सव हो । यो महोत्सव इन्डिजिनियस फिल्म अर्काइभ (आईएफए)ले हरेक वर्ष गर्दै आएको छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्