नेपाली चलचित्र फुङवामा - Nepali Film Fungwama

लिम्बु संस्कार संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र 'फुङवामा' सन् २००९ मा निर्माण भएको हो | द्वन्द्वकालमा लिम्बु समुदायले व्यहोर्नुपरेको भाषिक तथा सांस्कृतिक उत्पीडको बिषयलाई लिएर बनिएको हो | जसको लेखन चन्द्र माङमु, नरेन्द्र केरुङ र सागर केरुङले गरेका थिए भने अरुण प्रधानले निर्देशन गरेका हुन् | पान्थरको याङनाममा छायांकन गरिएको चलचित्रको निर्मातामा सागर केरुङ, चन्द्र माङमु, टिकाहाङ जबेगु र याम कुरुम्बाङ रहेका छन् | चलचित्रमा शोभा खजुम, प्रेम सुब्बा, अभिषेक केरुङ, सागर केरुङ, नरेन्द्र केरुङ, डिआर हाङसरुम्बा, मिरा जबेगु लगायतले अभिनय गरेका छन् |

The Nepali story film 'Phungwama' based on Limbu culture was produced in 2009. It is based on the linguistic and cultural oppression faced by the Limbu community during the conflict. It was written by Chandra Mangmu, Narendra Kerung and Sagar Kerung and directed by Arun Pradhan. The film, which was shot in the Yangnam of Panther, is produced by Sagar Kerung, Chandra Mangmu, Tikahang Jabegu and Yam Kurumbang. The film stars Shobha Khajum, Prem Subba, Abhishek Kerung, Sagar Kerung, Narendra Kerung, DR Hangsarumba, Mira Jabegu and others.