नेपाली इ-पुस्तक
नेपाली इ-पुस्तक नेपाली भाषाको विद्यूतीय पुस्तक हो । यो विद्यूतीय पुस्तक पढ्न मिल्ने मोवाइल फोन, किन्डल, आइप्याड, ट्याब्लेट तथा कम्प्युटरमा पढ्न सकिन्छ।
इतिहास
सम्पादन गर्नुहोस्हाल नेपालमा पाण्डुलिपी बुक्स , मुन्चा डट कम तथा नेपाली बुक्स ले नेपाली भाषामा इ-पुस्तक निर्माण तथा वितरण गर्न सुरू गरेका छन्। त्यसैगरी साझा सिकाई ई-पाटीले खुला स्रोतका इ-पुस्तकहरू निःशुल्क वितरण गर्दछ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य सूत्र
सम्पादन गर्नुहोस्- पुस्तकालय वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-२४ मिति
- पाण्डुलिपी बुक्सको वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०७ मिति
- मेरो किताबको वेवसाइट
- मुन्चा इपुस्तकको वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०२ मिति
- नेपाली बुक्सको वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति