शैव धर्मको उत्पतिकोबारेमा धेरै विद्वानहरूको आ-आफ्ना राय छन्। शिवपूजा प्राचिनकालदेखि नै सुरु भएको पाइन्छ । नेपालमा मानव सभ्यताको थालनीदेखि नै शिवको पूजाआजा गरिएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्